विवेकशील साझाको होली : ‘सत्यको राजनीतिबाट जनताको मुहारमा खुशी ल्याउँछौँ’

पोखरा, ९ चैत । अघिल्ला वर्षहरुभन्दा यो पटक होलीको माहौल पोखरामा निकै बढेको देखियो । युवायुवतीहरु होलीको रंगसँगै सडकमा देखिए । विशेषगरि लेकसाइड क्षेत्रमा होलीको भीड थेगिनसक्नु देखिन्थ्यो । रंग खेल्दै गरेको भीडले ‘होली सँस्कार’ बढेको पुष्टी गर्छ । विभिन्न समूहमा रंग लगाएर आपसमा रमाईलो गर्ने परम्पराको रुपमा स्थापित भैरहेको होली यो पटक राजनीतिक सद्भाव … Continue reading विवेकशील साझाको होली : ‘सत्यको राजनीतिबाट जनताको मुहारमा खुशी ल्याउँछौँ’